News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन

झुलेनी नेटवर्क२०७९ चैत्र ३०
९१२ पटक
२०७९ चैत्र ३०

ऐरावती गाउँपालिकामा पालिका स्तरीय विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन गरिएको छ।

बुधबार पालिका स्तरीय द्रुत प्रतिकार्य टोली गठन तथा अभिमुखकरण कार्यक्रम ऐरावती गाउँपालिकामा सम्पन्न भएको हो ।

पालिका स्तरमा हुने जुनसुकै महामारी तथा विपद कार्यमा द्रुत रुपमा समस्याको समाधान गर्न विपद प्रतिकार्य समिति र विपद प्रतिकार्य टोली गठन गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ ।

ऐरावती गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहको संयोजकत्वमा विपद प्रतिकार्य समितिका बनाइएको छ ।

जसको सदस्यमा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, विपद व्यवस्थापन शाखा प्रमुख रहेका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाल गोपाल श्रेष्ठको संयोजकत्वमा विपद प्रतिकार्य टोली गठन गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...