News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन

झुलेनी नेटवर्क२०७९ चैत्र ३०
१००१ पटक
२०७९ चैत्र ३०

ऐरावती गाउँपालिकामा पालिका स्तरीय विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन गरिएको छ।

बुधबार पालिका स्तरीय द्रुत प्रतिकार्य टोली गठन तथा अभिमुखकरण कार्यक्रम ऐरावती गाउँपालिकामा सम्पन्न भएको हो ।

पालिका स्तरमा हुने जुनसुकै महामारी तथा विपद कार्यमा द्रुत रुपमा समस्याको समाधान गर्न विपद प्रतिकार्य समिति र विपद प्रतिकार्य टोली गठन गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ ।

ऐरावती गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहको संयोजकत्वमा विपद प्रतिकार्य समितिका बनाइएको छ ।

जसको सदस्यमा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, विपद व्यवस्थापन शाखा प्रमुख रहेका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाल गोपाल श्रेष्ठको संयोजकत्वमा विपद प्रतिकार्य टोली गठन गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...