News Portal

रेडियो सुन्नुहोस्

कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी

मधुसुदन पोख्रेल २०८० बैशाख २१
९९८ पटक
२०८० बैशाख २१

प्यूठान नगरपालिका १ को भलाबाङ स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलेको छ ।

गत मंगलबार देखि कार्यालय सहगोगीको भरमा स्वास्थ्य चौकी सञ्चालनमा रहको स्थानीयले गुनासो गरेका छन् ।

चार जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा विभिन्न बाहानामा कर्मचारी विदामा बसेपछि विरामी आउदै फर्कदै गर्नु परेको स्थानीयले बताएका छन् ।

दैनिक १० देखि १५ जना सम्म स्वास्थ्यचौकीमा विरामी आउने गरेको कार्यालय सहयोगी हेमन्त वलीले बताए ।

३ दिनको मात्र हैन यो समस्या , स्वास्थ्य चौकीमा अन्य समयमा पनि कर्मचारीको लापरर्वाही हुने गरेको स्थानीय पारस बुढाथोकीले बताए ।

कर्मचारी थोरै हुदाँ समस्या आएको प्यूठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेको भनाई छ ।

काजमा आएका कर्मचारीलाई भलाबाङको स्वास्थ्य चौकीमा खटाइने तयारी गरेको घिमिरेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...