News Portal

रेडियो सुन्नुहोस्

शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा सम्पन्न

बिबश जि.एम २०८० बैशाख ३०
६९८ पटक
२०८० बैशाख ३०

“सबैको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा शुक्रबार देखी सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्ने उदेश्य सहित कार्यक्रम सञ्चालन गरिएको ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए ।

विद्यालयको भौतिक शैक्षिक व्यवस्थापनमा सुधार गर्नमा समेत यो कार्यक्रमले थप सहयोग गर्ने अध्यक्ष घर्ति भनाई छ ।

स्वर्गद्धारी नगरपालिका ५ को आयोजनामा सञ्चालन गरिएको कार्यक्रम सारी सामुदायिक भवनमा गरिएको थियो ।

गिर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षाविद तथा कार्यक्रमको प्रशिक्षक घनश्याम पाठक, विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश सचिव तथा प्रशिक्षक महेश न्यौपाने, लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य प्रशिक्षक हरिस ओली, वडा सदस्यहरु, नगर शिक्षा समिति सदस्य तिलक सुनार, वडा भित्र रहेका सवै विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं सदस्य, टोल विकास समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...