News Portal

रेडियो सुन्नुहोस्

शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा सम्पन्न

बिबश जि.एम २०८० बैशाख ३०
९६६ पटक
२०८० बैशाख ३०

“सबैको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा शुक्रबार देखी सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्ने उदेश्य सहित कार्यक्रम सञ्चालन गरिएको ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए ।

विद्यालयको भौतिक शैक्षिक व्यवस्थापनमा सुधार गर्नमा समेत यो कार्यक्रमले थप सहयोग गर्ने अध्यक्ष घर्ति भनाई छ ।

स्वर्गद्धारी नगरपालिका ५ को आयोजनामा सञ्चालन गरिएको कार्यक्रम सारी सामुदायिक भवनमा गरिएको थियो ।

गिर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षाविद तथा कार्यक्रमको प्रशिक्षक घनश्याम पाठक, विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश सचिव तथा प्रशिक्षक महेश न्यौपाने, लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य प्रशिक्षक हरिस ओली, वडा सदस्यहरु, नगर शिक्षा समिति सदस्य तिलक सुनार, वडा भित्र रहेका सवै विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं सदस्य, टोल विकास समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...