News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

बिबश जि.एम२०८० असार १२
७७६ पटक
२०८० असार १२

जिल्लाको मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

० देखि १५ महिना पुगेका बच्चालाई १३ प्रकारका खोप र १६ देखि १८ महिना पुगेका सबैजसो बालबालिकालाई खोप दिइसकेकोले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिए । कहिकतै मात्र घरमै सुत्केरी भए पनि प्राय जसो बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी र अस्पतालहरुमा सुत्केरी भएको पनि उनले बताए ।

जिल्लामा अहिलेसम्म ७ स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन भने २ वटा सरुमारानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिका घोषणा गर्न बाँकी रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...