News Portal

रेडियो सुन्नुहोस्

२८ बर्ष देखि थलिएका चित्रबहादुर बाईसाईकलको सहायताले हिड्ने भए

झुलेनी नेटवर्क२०८० श्रावण ६
१३२२ पटक
२०८० श्रावण ६

लामो समयदेखि हिड्डुल गर्न नसक्ने चित्र बहादुर अहिले भने हिड्डुल गर्न सक्ने भएका छन् । झिमरुक गाउँपालिका ७ तुषाराका चित्र बहादुर रोका बिगत २८ बर्ष देखि हिडडुल गर्न सक्ने थिएनन । जन्मिएको २ बर्षमा उनको शरिरको बायाँ भाग चल्न छाडेपछि बिस्तारै उनी ओछ्यानमा थला परेका थिए ।

प्युठानका गरिब तथा बिपन्न परिवारका धेरै बिरामीहरुको उपचार गर्दै आएका पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर राजेन्द्र पौडेलले अहिले चित्र बहादुरलाई निशुल्क रुपमा बाईसाईकल उपलब्ध गराएपछि हिड्न सक्ने भएका हुन । अहिले उनी ओन हेन्ड बाईसाईकलको सहायताले हिड्ने भएका हुन ।

त्यस्तै चित्रबहादुरलाई पोखरा जाने आउने गाडी भाडा र खाना बस्न समेत निशुल्क व्यवस्था मिलाएको डाक्टर पौडेलले बताए । अहिले घर बाहिर समथर ठाउँमा उक्त बाईसाईकलको सहायताले हिड्न सक्ने भएको छु भन्दै चित्रबहादुरले डाक्टर राजेन्द्र पौडेललाई धन्यवाद दिएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...