News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेतृत्वको नेकपाले मंसिरमा काठमाडौँमा खुलासभा गर्ने

सिखबर संवाददाताकार्तिक ९, काठमाडौं
१०६५ पटक
कार्तिक ९, काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा बृहत जनसभा गर्ने भएको छ । पछिल्लो समय नेकपा अब भूमिगत हुन्छ भन्ने आम मानिसको भ्रमलाई चिर्दै उक्त पार्टीले खुल्ला जनसभा गर्ने घोषणा गरेको हो । खुल्ला जनसभामा सहभागी हुन सबैलाई आह्वान गर्दै नेकपाले एक पोष्टर जारी गरेको छ ।

मङ्सिर ८ गते पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता(चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्रोतले जनाएको छ । सम्पूर्ण कम्युनिष्ट वामपन्थी देशभक्त र लोकतान्त्रिक शक्तिलाई उक् जुट हुन् अनुरोध गर्दै बैज्ञानिक समाजवादका लागि संघर्ष गर्न आह्वान समेत गरिएको छ । मंसिर ८ गते काठमाडौं जाउ, जानसभामा सहभागी बनौं भन्ने पोष्टर नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सार्बजनिक गरेको हो । यद्यपि कार्यक्रमको सम्बोधन कस्ले गर्ने ? विप्लव स्वयं उपस्थित हुने वा नहुने भन्ने बारे केहि खुलाइएको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...