News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा बन्नेभयो १५ शैयाको अस्पताल

बिबश जि.एम२०८० श्रावण ३२
५६१ पटक
२०८० श्रावण ३२

झिमरुक गाउँपालिकामा १५ शैया अस्पतालको शिलन्यास भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष पीत बहाहदुर महतरा क्षेत्रीले झिमरुक गाउपालिका वडानम्बर ५ को ढाँडमा उक्त अस्पतालको शिलन्यास गरेका हुन् । संघिय सरकारबाट विनियोजित २३ करोड बजेटकोे लागतमा अस्पताल बन्न लागेको गाउँपालिकाले जनाएको छ ।

दुई वर्षमा भवन निर्माण सक्नेगरि नव सिर्जनशिल एस जेविले भवन निर्माणको ठेक्का पारेको छ । २०८२ श्रावण १० गते सम्पन्न गर्नेगरि निर्माण व्यवसायसंग भवन निर्माणको सम्झौता भएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

पोख्रेले झिमरुकमा १५ शैयाको अस्पताल बनेपछि सिंगो झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, छिमेकी जिल्ला अर्घाखाची, गुल्मी लगायतका स्थानीय लाभान्वित हुने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...