News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको नयाँ बजारमा सुरु भयो कृषि हाटबजार

झुलेनी नेटवर्क२०८० भदौ १५
११०९ पटक
२०८० भदौ १५

नागबेली बहुद्देश्यीय कृषि सहकारी संस्था लि. प्यूठान नगरपालिका ३ प्यूठानले सञ्चालन गर्ने कृषि हाट बजारको शुत्रबार उदघाटन भएको छ । हाटबजार तथा तिज विशेष कार्यक्रको उद्घाटन प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले गरेका हुन् ।

हाटबजारमा प्यूठानको नौबहिनी १ स्याउँलीबाङको स्थानीय आलु तथा प्यूठान नगरपालिकाका विभिन्न वडाहरुमा उत्पादन भएका स्थानीय तरकारी किसानले बिक्रि गर्नको लागि लिएका छन् । सहकारीले किसानको उत्पादनलाई प्रोत्साहन गर्नको लागि निःशुल्क स्टल प्रदान गरेको छ । हाटबजारमा आलु, चिचिन्नो, सिमी बोडि, स्थानीय मर्चेकेरा, सिमेसाँग, हरीयो खुर्सानी लगायत कृषि उत्पादनहरु राम्रो विक्रि भएको आयोजकले जनाएको छ ।

किसानको उत्पादनलाई बजारीकरण गर्नको लागि हरेक शुक्रबार/शुक्रबार प्यूठान नगरपालिका ३ नयाँबजरमा हाटबजार लगाइने नागबेली कृषि सहकारी सस्थाका लि. का अध्यक्ष विष्णु पाण्डेले बताए । हाटबजारमा आफ्नो उत्पादनले राम्रो मूल्य पायपछि किसानहरु उत्साहित छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...