News Portal

रेडियो सुन्नुहोस्

विजय फुलबारीले सुत्केरीको घरमा अन्डा बाढ्दै

बोम बहादुर परियार २०८० असोज ११
७५९ पटक
२०८० असोज ११

विजय फुलबारी बचत तथा ऋण शहकारी सस्थाले सुत्केरी महिलाहरुका लागी प्रोत्साहन कार्यक्रम अगाडि बढाउदै गएको छ ।
सस्थाको बार्षिक कार्यक्रम अनुसार सुत्केरी हुने महिलाहरुलाइ घरमै पुगेर स्वास्थ्य अबस्था बुझ्दै एक क्यारेट अन्डा र नवजात शिशुलाइ २५० रुपैयाँ दिइ बाल वचत खाता समेत खोलिदिएको छ ।

नियमित कार्यक्रम अनुसार बिहिबार प्युठान नगरपालिका ३ स्थित कुवापानी र साप्डाडाका २ जना सुत्केरी महिलाहरुले सेवा लिएको विजय फुलबारी बचत तथा ऋण शहकारी सस्थाका व्यबस्थापक प्रकाश बैद्यले बताए ।
सुत्केरीलाइ थप पौष्टीक आहार र बचत गर्ने बानिको बिकास गराउने उदेश्यले कार्यक्रमलाइ अगाडी बढाएको हो । सस्थाको सदस्य रहेका महिलाहरुले उक्त सेवा पाउदै आएका छन् । जिल्लाभर ५३ सय सदस्य रहेको सस्थामा कुल वजेट २४ करोड रहेको बैद्यको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...