News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा हत्या आरोपमा आमा पक्राउ

बिबश जि.एम२०८० असोज २०
७८७ पटक
२०८० असोज २०

प्यूठानमा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् । झिमरुक गाउँपालिका ७ काभ्रेखोलाकी ३२ बर्षिया नारायणी के.सीलाई छोरा हत्या गरेको आरोप छ । गत विहिबार दिउँसो ३ बजेको समयमा ३ बर्षिय छोरा अप्रेल एमसीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि आमा नारायणीलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

के.सी लाई शुक्रबार देखि म्याद थप गरि अनुसन्धानको लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक हुमानन्द खनालले जानकारी दिए । निरिक्षक खनालका अनुसार हत्या गर्ने के.सीलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...