News Portal

रेडियो सुन्नुहोस्

बहाने स्याउलीबाङ सडक स्तरोन्नती गर्दै नौबहिनी

बिबश जि.एम२०८० कात्तिक २१
७०१ पटक
२०८० कात्तिक २१

बहाने स्याउलीबाङ सडक निर्माण कार्यका लागि प्रकिया अगाडी बढाइएको छ । नौबहिनी गाउँपालिकाको आयोजनामा मंगलबार नौबहिनी गाउँपालिका–१ स्याउलाबाङ र नौबहिनी–४ मुलघाटमा प्रारम्भिक वातावरण परिक्षण (आइ.इ.इ.) रिर्पोट तयारीको लागि भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो निर्णय गरेको नौबहिनी गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ । बहाने देखि नौबहिनी गाउँपालिका ४,२ हुँदै १ नं वडा स्याउलीबाङ पुग्ने मोटरबाटोको स्तरोन्नतीको लागि यो प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

बहाने देखि स्याउलीबाङ सडक (२३ किलोमिटर ) स्तरोन्नतीका लागि आइ.इ.इ. रिर्पोट तयारी भइसकेपछि सडक पुर्वाधार कार्यालय मार्फत ४२ करोड बराबरको टेण्डर आव्हान गर्ने भएको छ । उक्त स्तरोन्नतीको कार्यलाई ३ बर्षभित्र निर्माण कार्य सक्ने गरि बजेट स्वीकृत भएको छ । बर्षौ देखि सो बाटोमा स्याउलीबाङका स्थानीयलाई बर्खाको समयमा यात्रा गर्न निकै कठिनाई हुँदै आएको छ । स्तरोन्नती कार्य सम्पन्न पछि स्याउलीबाङसम्म सहज रूपमा आवतजावत गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...