News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा अन्तरस्थानीय तह प्रथम अध्यक्ष कप भलिबल हुँदै

बिबश जि.एम२०८० कात्तिक २४
५२९ पटक
२०८० कात्तिक २४

माण्डवी गाउँपालिकामा अन्तरस्थानीय तह प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

कार्यक्रममा पहिलो हुनेले २ लाख ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १ लाख २५ हजार ट्रफी र तेस्रो स्थानमा आउने टिमले ७५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै कार्यक्रममा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई नगद ५ हजार ट्रफी मेडल र प्रमाणपत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।

खेल मंसिर १४ र १५ माण्डवी गाउँपालिकाको खेलकुद मैदान माण्डवी गाउँपालिका ३ मार्सिवाङमा हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...