News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा अन्तरस्थानीय तह प्रथम अध्यक्ष कप भलिबल हुँदै

बिबश जि.एम२०८० कात्तिक २४
७६८ पटक
२०८० कात्तिक २४

माण्डवी गाउँपालिकामा अन्तरस्थानीय तह प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

कार्यक्रममा पहिलो हुनेले २ लाख ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १ लाख २५ हजार ट्रफी र तेस्रो स्थानमा आउने टिमले ७५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै कार्यक्रममा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई नगद ५ हजार ट्रफी मेडल र प्रमाणपत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।

खेल मंसिर १४ र १५ माण्डवी गाउँपालिकाको खेलकुद मैदान माण्डवी गाउँपालिका ३ मार्सिवाङमा हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...