News Portal

रेडियो सुन्नुहोस्

विना विलको खाद्यान्न नबोक्न स्वर्गद्धारी गौमुखी यातायात प्रा.लि प्यूठानको आग्रह

बिबश जि.एम२०८० कात्तिक २६
७७१ पटक
२०८० कात्तिक २६

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि प्यूठानले प्रा.लि अन्र्तगत संचालित गाडीहरुलाई विना विलको खाद्यान्न नबोक्न भनेको छ । आज आइतबार बसेको प्रा.लिको बैठकले यस्तो निष्कर्ष निकालेपछि एक सूचना मार्फत जानकारी गराएको हो । साथै कानुनले बन्देज गरेका सामानहरु समेत ओसारपसार नगर्न आग्रह गरेको छ ।

आफ्नो प्रालिका गाडीहरु कानुनी झमेलामा पर्न सक्ने भन्दै सचेत गराउनको लागि अखाद्य सामान, विना विलको खाद्यान्न र कानुनले बन्देज गरेका सामान ओसारपसार नगर्न भनि सूचना निकालिएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि प्यूठानका सहाय कार्यालय प्रमुख विकास सुवेदीले जानकारी दिए । उनका अनुसार यदि सूचनालाई अटेर गरी त्यस्ता मालसामान बोकेको खण्डमा कानुनी कार्वाहीमा प्रा.लि जवाफदेही नहुने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...