News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा २८ औं राष्ट्रिय बाल साहित्य २०८० सम्मेलन हुँदै

बिबश जि.एम२०८० कात्तिक ३
७६४ पटक
२०८० कात्तिक ३

नेपाल बाल साहित्य समाजले २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । नेपाल बाल साहित्य समाजले आइतबार विहान आयुष्मा होटल नयाँ बजार जुम्रीमा पत्रकार भेटघाट गरि यहि मसिंर ९ र १० गते २ दिन हुन गईरहेको २८ औं बाल साहित्य सम्मेलन हुने बारे जानकारी गराएको हो ।

कार्यक्रममा ४ सय बढि विद्यार्थीहरुको सहभागितामा कथा लेखन र हस्त लेखन प्रतियोगिता गर्ने आयोजकले बताएको छ । साथै कार्यक्रमले बालबालिका तथा किशोरकिशोरीहरुमा सिर्जनशिल सहित सिप विकास गर्ने, नेपाली बालपुस्तकहरुबारे जानकारी हुने, लोककथा, संस्कार तथा संस्कृतिको आदानप्रदान हुने, आन्तरिक पर्यटनमा टेवा पुग्ने लगायतका उदेश्य सहित कार्यक्रम गर्न लागेको कार्यक्रमका संयोजक बिमला खनालले बताईन् । उनका अनुसार मंसिर ९ गते बिहान ७ बजे खलंगामा प्रभातफेरी हुने, सोही दिन बिहान १० :  ३० बजे जनता मा.वि बाग्दुलामा सम्मेलनको उदघाटन गरि १० गतेसम्म प्रशिक्षण हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...