News Portal

रेडियो सुन्नुहोस्

भूकम्प पीडितलाइ सहयोगार्थ एमाले प्यूठानको टोली रुकुम पुग्यो

झुलेनी नेटवर्क २०८० मंसिर ६
२४१ पटक
२०८० मंसिर ६

भूकम्प पीडितहरुको सहयोगार्थ नेकपा एमाले प्यूठान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका प्रस्तान गरेको छ । नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टको नेतृत्वमा २० जनाको टोली मंगलबार भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको नेकपा एमाले प्यूठानले जनाएको छ ।

टोलीले जनश्रमदान गरी भूकम्प पीडितलाइ सहयोग गर्ने जनाएको छ । कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका श्रमदान गर्ने नेकपा एमाले प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नागबेली सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका...

फोनिज प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढा मगर निर्वाचित

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर निर्वाचित भएका छन् । शनिवार...

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...

फोनिज प्यूठानको अधिवेशन शनिवार हुने

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी...

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक अन्तरक्रिया जुम्रीमा

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४...