News Portal

रेडियो सुन्नुहोस्

यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण

बिबश जि.एम२०८० मंसिर २८
३५६ पटक
२०८० मंसिर २८

प्यूठान नगरपालिका वडा नं ३ ले यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण गरेको छ । वडाले आर्थिक बर्ष २०८०/०८१ मा खेल क्षेत्रको लागि भनेर बार्षिक विनियोजित बजेटमा ५० हजार रकम छुट्याएको थियो ।

सोही अनुरुप वडाले वडामा रहेका बिजयनगर जुम्री, मान्द्रेचौर, घुुर्चौने र ओखरबोट गरि ४ समुहलाई खेल सामाग्री वितरण गरिएको वडाध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मासाथ गर्दै शारिरीक रुपमा समेत तन्दुरुस्त बनाउन सहयोग गर्ने भन्दै यूवा खेलाडीलाई खेल सामाग्री वितरण गरिएको हो ।

फोटो : सुमनराज श्रेष्ठ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा स‌ङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन

राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिकाको अध्यक्षमा युवराज पुन निर्वाचित भएका छन् । आईतवार भएको...

खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी...

जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष...

देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत...

सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन, माओवादी केन्द्रीय समिति बैठकमा सहभागी

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी भएका छन् । ...