News Portal

रेडियो सुन्नुहोस्

उपल्लो सारीमा जलबराहथानको उद्घाटन

बिबश जि.एम२०८० पुष ६
२९१ पटक
२०८० पुष ६

स्वर्गद्धारी नगरपालिका ५ उपल्लो सारीमा जलबराहथानको उद्घाटन गरिएको छ । जलबराहथान वडाध्यक्ष गिर बहादुर घर्ति मगरले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । २०७९ कात्तिक २६ गते सिलन्यास गरिएको उक्त जलब्राहथानको कार्य निर्माण सम्पन्न भएपछि आज शुक्रबार उद्घाटन गरिएको हो ।

आमा बसन्ती देवी पौडेल र बुबा मोहनलाल पौडेलको जन्मदिनको अवसरमा छोरा ओविराम पौडेलले २ लाख ४० हजार बराबरको लागतमा कुलपुँजा जलबराहथानको २०७९ कात्तिक २६ गते सिलन्यास गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार मंसिरको एकादशीमा उपल्लो सारीका सबै स्थानीयले सो ठाउँमा कुलपुँजा गर्दै आएका छन् ।

बाह्र देवता खुसी भएपछि बर्खामा पानीको खडेरी नलाग्ने स्थानीयको धार्मिक विश्वास रहिआएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...