News Portal

रेडियो सुन्नुहोस्

अमर क्याम्पसको मतगणना आइतबार पनि होल्डिङ, सोमबार मात्र गणना हुने

झुलेनी नेटवर्क२०८० माघ २८
५०८ पटक
२०८० माघ २८

अमर क्याम्पस भिङ्ग्री प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको मतदानको मतगणना हुन सकेको छैन । शनिवार मतदान कार्यक्रम सकिए पनि आईतबार सम्म मतगणना हुन नसकेको हो । मतपेटिकालाई इलाका प्रहरी कार्यालय भिंगृमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख इश्वर थापाले जानकारी दिए ।

एक पक्षिय उम्मेदवार गणनामा सहभागि नभएपछि मत गणना नभएको क्याम्पसका एक शिक्षकले जानकारी दिए । उनका अनुसार दुईपक्ष नै उपस्थित भएको खण्डमा सोमबार गणना गरिने छ ।

सञ्चालक समितिको अध्यक्षका लागि नेत्रबहादुर रोका क्षेत्री र सुर्वण कुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । रोकालाई नेकपा (एमाले) र श्रेष्ठलाई नेपाली कांग्रेस लगायतका दलहरुको समर्थन रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...