News Portal

रेडियो सुन्नुहोस्

पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन हुन्न : सांसद चौधरी

बिबश जि.एम२०८० चैत २२
३९८ पटक
२०८० चैत २२

नेकपा एकिकृत समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन नहुने बताएका छन् । विहीबार एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी प्यूठानले आयोजना गरेको पार्टी कमिटी बैठकलाई सम्बोधन गर्दै सासंद चौधरीले यस्तो बताएका हुन् । पछिल्लो समय राजनीति प्रति जनताको विश्वास कम हुँदै गएको भन्दै यस पार्टी सम्वद्ध नेताहरु चनाखो हुन आवश्यक रहेको उनको भनाई थियो । मुलुकको राजनीति कता धकेलिदै छ भन्ने कुरा बुझ्न पनि सांसद चौधरीले आफ्ना नेता कार्यकर्तालाई आग्रह गरे । साथै बैशाख ३ देखि ७ गतेसम्म काठ्माडौंमा पार्टीको राष्ट्रिय महाधिवेशन हुने समेत जानकारी गराएका छन् ।

नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी प्यूठानका अध्यक्ष भोजविक्रम बुढा मगरको अध्यक्षतामा पार्टी कार्यालय जुम्रीमा भएको बैठकमा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...