News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको अध्यक्षमा पुन विष्ट निर्वाचित

झुलेनी नेटवर्क२०८१ जेष्ठ २२
३४४ पटक
२०८१ जेष्ठ २२

नेकपा एमाले प्यूठानको अध्यक्षमा पुरानै अनुहार दोहोरिएको छ । २१ गते सोमबार हुने अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रिया मंगलबार सरेको थियो । भोटको आधारमा अध्यक्ष पदमा पुरानै अध्यक्ष बिजय बिराज विष्ट दोहोरिएका हुन् । खसेको ५ सय २३ मत मध्य विष्टको पक्षमा २ सय ९९, मधुर शर्मा १ सय ८५ र अजय सिंह लाई २४ मत परेको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा नेगन सिंह कवर र माधव शर्मा पौडेलको प्रतिस्पर्धा भएको थियो । कवरले २ सय ५१ मत प्राप्त गर्दा पौडेललाई २ सय ५७ मत परेको हो । उपाध्यक्ष पदमा ६ मतको अन्तरले पौडेल निर्वाचित भएका छन् । अन्यमा भने निर्विरोध निर्वाचित भएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...