News Portal

रेडियो सुन्नुहोस्

अधिकारीद्वारा आफ्ना गुरु श्रेष्ठलाई सम्मान

झुलेनी नेटवर्क२०८१ श्रावण ६, खलङ्गा
४४६ पटक
२०८१ श्रावण ६, खलङ्गा

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् ।

गुरु पूर्णिमाको अवसर पारेर अधिकारीले कक्षा १० सम्म पढाएका श्रेष्ठलाई दोसल्ला र फलफूल सहित सम्मान गरेका हुन् ।

सम्मानको क्रममा प्युठान नगरपालिकाका पुर्वमेयर अर्जुन कुमार कक्षपतिले श्रेष्ठको शैक्षिक क्षेत्रमा राम्रो योगदान रहेको बताए ।

८५ वर्षीय कृष्णगोपाल श्रेष्ठले ३७ वर्ष शिक्षण पेसामा बिताएका थिए ।

जसमध्ये सबैभन्दा लामो समय २१ वर्षसम्म गणेश मा.वि. तिराममा शिक्षण गरेका थिए।पालिका अध्यक्ष अधिकारीले पनि सोही विद्यालयमा पढेका थिए ।

मल्लरानी गाउँपालिका ४ सदरमुकाम स्थित घरमै आराम गरेर स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको निवासमै पुगेर अधिकारीले सम्मान गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...