News Portal

रेडियो सुन्नुहोस्

तत्कालै विभेद अन्त्य नगरिए विद्रोह हुने दलित समुदायका सांसदको चेतावनी

झुलेनी नेटवर्क२०८१श्रावण १८
२९४ पटक
२०८१श्रावण १८

तत्कालै विभेद अन्त्य नगरिए विद्रोह हुने दलित समुदायका सांसदको चेतावनी

जातिय विभेद बेलैमा अन्त्य नगरे दलित समुदायले विद्रोह गर्ने दिन चाँडै आउने दलित समुदायबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदले चेतावनी दिएका छन्।
’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ले बिहीबार गरेको राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने

सांसदसँग संकल्प प्रस्ताव बारेको छलफलमा सहभागि सांसदले यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल समेत आमन्त्रित बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलित समुदायका सांसदले राज्यले चरण–चरणमा दलित समुदायमाथी विभेद गरिरहेको भन्दै यस्तै विभेद कायम राखेमा दलित समुदायले बिद्रोह गर्ने समय आउन धेरै समय बाँकी नरहेको बताएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...