News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका मणि थापा एमालेबाट पदमुक्त

झुलेनी नेटवर्क२०८१ श्रावण १९
६०६ पटक
२०८१ श्रावण १९

एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रय रहेको भन्दै उनलाई एमालेले बिहीबारको सचिवालय बैठकबाट पदमुक्त गरेको हो । उनी एमालेको मूल नेतृत्व (केपी शर्मा ओली) को कार्यशैली र विचारसँग असहमत भएको भन्दै पार्टीमा लामो समयसम्म निष्क्रृय थिए ।

पार्टीको विधानले लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ । उहाँ लामो समय पार्टीका काममा निष्क्रय भएकाले स्वतः पदमुक्त हुनुभएको हो,’स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘मणि जी गत निर्वाचनमा पनि पार्टीको काममा खट्नु भएन । उहाँ साहित्य सिर्जनामा बढी व्यस्त हुनुहुन्छ होला ।’ थापाले भने आफूले गत वर्ष राजीनामा दिइसकेको बताएका छन् । ‘पार्टीको मुख्य कुरा विचार र कार्यशैली हो । त्यसमा सहमत हुन नसकेपछि मैले राजीनामा दिएको थिएँ,’ उनले भने,‘एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो । स्वीकृत भएछ, राम्रो भयो ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...