News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियू प्युठानले २६ र २७ गते १५ औँ जिल्ला अधिवेशन गर्दै

झुलेनी नेटवर्क२०८१ श्रावण २२
६५६ पटक
२०८१ श्रावण २२

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले १५औँ जिल्ला अधिवेशन गर्दै छ ।

श्रावण २६ र २७ गते हुने जिल्ला अधिवेशनको तयारी जारी रहेको अनेरास्ववियू प्युठानका अध्यक्ष दिल बहादुर दशौदीले बताए ।

अधिवेशनका लागि सबै स्थानीय तह र क्याम्पसबाट प्रतिनिधि छनोट भइसकेका छन् ।

हरेक स्थानीय तहबाट ७–७ जना, ५ वटा क्याम्पसबाट ५–५ जना र आयोजक कमिटीबाट ३७ जना गरी कुल १ सय २५ जना प्रतिनिधि सहभागी हुने दशौदीले बताए ।

अधिवेशनमा प्रमुख अतिथि सङ्गठनका केन्द्रीय उपाध्यक्ष धर्म गिरी रहने दशौदीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...