News Portal

रेडियो सुन्नुहोस्

शनिबार प्यूठानको ५ स्थानीय तहमा विद्युत अनियमित

बिबश जि.एम२०८१ भदौ ८
५३६ पटक
२०८१ भदौ ८

शनिबार प्यूठानको पाँच स्थानीय तहमा विद्युत अनियमित हुने भएको छ । बुटवल पावर कम्पनीद्वारा जलविद्युत केन्द्रदेखि खलंगा सम्म नियमित लाईन पेट्रोलिङ तथा मर्मत कार्य गर्ने भएकाले यी स्थानमा विद्युत आपूर्तिमा समस्या हुने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रज्वल हुमागाईले जानकारी दिए । उनका अनुसार प्यूठान वितरण केन्द्र अन्तर्गतका प्यूठान न.पा, मल्लारानी गा.पा, झिमरुक गा.पा, नौबहिनी गा.पा र गौमुखी गा.पा मा विद्युत सेवा अनियमित हुने भएको हो ।

बुटवल पावर कम्पनीद्वारा जलविद्युत केन्द्रदेखि खलंगा सम्मका विभिन्न स्थानमा रुख काट्ने, सटडाउन गर्नुपर्ने भएकाले विहान ६ः३० देखि बेलुका करिब ५ बजेसम्म मर्मत कार्य हुने प्यूठान वितरण केन्द्रले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...