News Portal

रेडियो सुन्नुहोस्

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण

झुलेनी नेटवर्क२०८१ भदौ १२
३२५ पटक
२०८१ भदौ १२

सडक डिभिजन प्युठानले जिल्ला प्रहरी कार्यालय प्युठानलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट माग भएबमोजिम १ सय ४३ थान सडक सुरक्षा सामाग्री प्रदान गरिएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए।

सडक डिभिजन कार्यालय चकचकेमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी ईश्वर थापालाई १ सय ३ थान ट्राफिक कोन, २५ थान कन्भेक्स मिरर र १५ थान वाटर ब्यारियर गरी १ सय ४३ थान सामाग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै प्युठान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले हस्तान्तरित सडक सुरक्षा सामाग्रीले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...