News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

झुलेनी नेटवर्क२०८१ भदौ १९
६० पटक
२०८१ भदौ १९

लुम्बिनी प्रदेशभर शुक्रवार सार्वजनिक बिदा हुने भएको छ ।

हरितालिका तिजको अवसरमा भदौ २१ गते शुक्रवार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सार्वजनिक गरेको छ ।

२०८० चैत्र २० गतेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम उक्त दिन बिदा हुन लागेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: २०८१ आश्विन ३ बिहिवार

मेष प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला...

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको...

आजको राशिफल: २०८१ आश्विन २ बुधवार

मेष आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल...

प्यूठानको विकासमा योगदान दिनेछु : मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले छिमेकी जिल्ला भन्दा...

आजको राशिफल : २०८१ असोज १ मंगलवार

मेष उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि...