News Portal

रेडियो सुन्नुहोस्

१४ गतेसम्म एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल

झुलेनी नेटवर्क२०८१ असोज ५
२ पटक
२०८१ असोज ५

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन  संयुक्त राज्य अमेरिका गएपछी नेकपा एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल भएका छन् ।

वरिष्ठ उपाध्यक्ष रहेका पाेखरेललाइ ओलिले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली यही असोज १४ गते स्वदेश फर्कनेछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्युठानमा करोडौँका पक्किपुल बन्दाबन्दै अलपत्र

जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन पक्किपुल निर्माण व्यवसायीको लापरबाहीले गर्दा वर्षौँदेखि अलपत्र परेका छन् । सर्वसाधारणका...

करोडौँका चिस्यान केन्द्र अलपत्र, किसान मारमा

प्रदेश सरकारको लागत साझेदारीमा करोडौँ खर्चेर निर्माण गरिएका प्युठानका चिस्यान केन्द्र(कोल्ड स्टोर)प्रयोग विहीन भएका छन्...

१४ गतेसम्म एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन  संयुक्त...

गोरखा मिडियामा रवि लामिछानेले बुझ्थे मासिक ६ लाखभन्दा बढी तलब

गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट मासिक ६ लाख २० हजार...

झाँक्रीलक्षित माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै नहिँडनु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएर सार्वजनिक असन्तोष पोख्दै हिडनेलाइ...