News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा पिकअप गाडी दुर्घटना, दुईजना घाईते

बिबश जि.एम.२०८१ कार्तिक ९
३४४ पटक
२०८१ कार्तिक ९

नौबहिनी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन्।

स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नं को पिकअप नौबहिनी गाउँपालिका २ लिघा स्थित जौरी विसौनामा दुर्घटना भएको हो।

दुर्घटनामा परेका चालक र सहचालकमध्ये सह-चालकको टाउकोमा चोट रहेको २ नं वडाध्यक्ष गोपिराम घर्ती मगरले जानकारी दिए । स्थानीयले उद्वार गरी उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

जौरी विसौनको घुम्तीमा मोडिन नसक्दा गाडी बाटोदेखि झन्डै १०० मिटर तल खसेको स्थानीय शक्ति बुढा मगरले जानकारी दिएका छन् । प्रत्यक्षदर्शिका अनुसार गाडी क्षतिग्रस्त भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...