News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा पिकअप गाडी दुर्घटना, दुईजना घाईते

बिबश जि.एम.२०८१ कार्तिक ९
५०७ पटक
२०८१ कार्तिक ९

नौबहिनी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन्।

स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नं को पिकअप नौबहिनी गाउँपालिका २ लिघा स्थित जौरी विसौनामा दुर्घटना भएको हो।

दुर्घटनामा परेका चालक र सहचालकमध्ये सह-चालकको टाउकोमा चोट रहेको २ नं वडाध्यक्ष गोपिराम घर्ती मगरले जानकारी दिए । स्थानीयले उद्वार गरी उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

जौरी विसौनको घुम्तीमा मोडिन नसक्दा गाडी बाटोदेखि झन्डै १०० मिटर तल खसेको स्थानीय शक्ति बुढा मगरले जानकारी दिएका छन् । प्रत्यक्षदर्शिका अनुसार गाडी क्षतिग्रस्त भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...