News Portal

रेडियो सुन्नुहोस्

गन्धर्व समाज प्यूठानको अध्यक्षमा ध्रुव गन्धर्व चयन

बिबश जि.एम२०८१ कात्तिक ११
९५९ पटक
२०८१ कात्तिक ११

गन्धर्व समाजको भेलाले ध्रुव गन्धर्वको नेतृत्वमा १४ सदस्यीय समिति चयन भएको छ ।

ऐरावती गाउँपालिका ५ सिन्दुरेडाँडामा शनिवार भएको पहिलो जिल्ला भेलाले चयन गरेको समितिको वरिष्ठ उपाध्यक्ष सन्त बहादुर गन्धर्व, उपाध्यक्ष पूर्ण गन्धर्व, सचिवमा अर्जुन गन्धर्व, कोषाध्यक्षमा सीता गन्धर्व,  सह–सचिवमा गौरव गन्धर्व रहेका छन् ।

समितिको सदस्यहरूमा दुर्गा गन्धर्व, फुलमाया गन्धर्व, मधु गन्धर्व, सन्तराम गन्धर्व, निशा गन्धर्व अधिकारी, चमेली गन्धर्व र राम बहादुर गन्धर्व छन् ।

ध्रुव गन्धर्वको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाह रहेका थिए । कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, ऐरावती गाउँपालिकाका पूर्व उपाध्यक्ष बुद्ध बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन अर्जुन गन्धर्वले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...