News Portal

रेडियो सुन्नुहोस्

हस्तान्तरण नहुँदा सब-स्टेसन सञ्चालनमा समस्या

 झुलेनी नेटवर्क २०८१ कार्तिक ३०
४५४ पटक
 २०८१ कार्तिक ३०

प्यूठान नगरपालिका–८ दम्तीमा बनेको सब–स्टेसन हस्तान्तरण नहुँदा नियमित सञ्चालनमा आउन सकेको छैन।

नियमित सञ्चालनमा ल्याउनका लागि नेपाल बिध्युत प्राधिकरणले प्राधिकरणको प्यूठान वितरण केन्द्रलाई हस्तान्तरण गर्नुपर्ने वितरण केन्द्रका प्रमुख महेश कुमार दासले बताए । ‘काम सम्पन्न सुरु गर्न सकिने भएको हो, पूर्ण रूपमा सञ्चालनका लागि हामीलाई प्राधिकरणले हस्तान्तरण गर्नु पर्ने हुन्छ, हस्तान्तरण पक्रियाका लागि कागजात बनाएर पठाएका छौँ । एक दुई महिना लाग्छ ।’दासले झुलेनी नेटवर्कसँग भने। अहिले दन्ती नजिक मात्र सब-स्टेसनबाट लाइन दिइएको उनको भनाई छ।

२०७२ सालदेखि निर्माण सुरु गरेर अलपत्र छोडिएको सब–स्टेसन सर्वपक्षीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडी सम्पन्न गरेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणबाट हस्तान्तरण नहुँदा सब–स्टेसन सञ्चालनमा आउन सकेको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...