News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घ प्यूठानको नेतृत्वमा भण्डारी

झुलेनी नेटवर्क२०८१ मङ्सिर २९
३३१ पटक
२०८१ मङ्सिर २९

नेपाल पत्रकार महासङ्घको निर्वाचन सम्पन्न भएको छ।

शुक्रवार सम्पन्न निर्वाचनबाट प्यूठान शाखाको अध्यक्षमा श्रीराम भण्डारी निर्वाचित भएका छन्।

सको उपाध्यक्ष एलबी थापा महिला उपाध्यक्ष नर्मदा भट्ट, सचिव बासुदेव गिरी, सह-सचिव शशिधर भण्डारी, समावेशी सह-सचिव बोम बहादुर परियार, र कोषाध्यक्ष तुफान अधिकारी निर्वाचित भएका छन्।

सदस्यहरूमा टिकाराम पोखरेल, प्रकाश वैद्य, जुमान सिंह केसी, विमल प्रसाद पोख्रेल, मधुसूदन पोख्रेल, सागर रिजाल (शर्मा), तेजेन्द्र बुढा मगर, रविन विश्वकर्मा, सीता विश्वकर्मा निर्वाचित भएका छन्।

कोषाध्यक्ष बाहेक सबै पदका उम्मेद्वारहरु सर्व सहमत निर्वाचित भएका छन् भने, कोषाध्यक्षका अर्का उम्मेद्वार राजेश जि. सी.सँग १२ मतको अन्तरले अधिकारी निर्वाचित भएका हुन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...