News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घ प्यूठानको नेतृत्वमा भण्डारी

झुलेनी नेटवर्क२०८१ मङ्सिर २९
५६५ पटक
२०८१ मङ्सिर २९

नेपाल पत्रकार महासङ्घको निर्वाचन सम्पन्न भएको छ।

शुक्रवार सम्पन्न निर्वाचनबाट प्यूठान शाखाको अध्यक्षमा श्रीराम भण्डारी निर्वाचित भएका छन्।

सको उपाध्यक्ष एलबी थापा महिला उपाध्यक्ष नर्मदा भट्ट, सचिव बासुदेव गिरी, सह-सचिव शशिधर भण्डारी, समावेशी सह-सचिव बोम बहादुर परियार, र कोषाध्यक्ष तुफान अधिकारी निर्वाचित भएका छन्।

सदस्यहरूमा टिकाराम पोखरेल, प्रकाश वैद्य, जुमान सिंह केसी, विमल प्रसाद पोख्रेल, मधुसूदन पोख्रेल, सागर रिजाल (शर्मा), तेजेन्द्र बुढा मगर, रविन विश्वकर्मा, सीता विश्वकर्मा निर्वाचित भएका छन्।

कोषाध्यक्ष बाहेक सबै पदका उम्मेद्वारहरु सर्व सहमत निर्वाचित भएका छन् भने, कोषाध्यक्षका अर्का उम्मेद्वार राजेश जि. सी.सँग १२ मतको अन्तरले अधिकारी निर्वाचित भएका हुन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...