News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको आकर्षण: डान्स आईडल

झुलेनी नेटवर्क२०८१ पौष १०
७९५ पटक
२०८१ पौष १०

महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ ।

प्यूठान डान्स आइडल सिजन २ नामाकरण गरिएको नृत्य प्रतियोगिता महोत्सव आयोजकले नै सञ्चालन गरेको हो ।

प्रतियोगितामा सहभागी हुनेमध्ये धेरै किशोर तथा युवा उमेरका रहेको आयोजकले जनाएको छ । नृत्य प्रतियोगितामा आइडल बन्नेलाई ५० हजार नगद,ट्रफि,मेडल र प्रमाणपत्र, फस्ट रनर अप हुनेलाई ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र र सेकेन्ड रनर अप हुनेलाई २० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र दिइने आइडल संयोजक लोकेन्द्र सुनारले बताए ।

आइडलका लागि ठुलाबेसी, भिंग्री र विजुवारमा अडिसन राउन्ड गरेर ५१ जना प्रतिस्पर्धी छनोट गरिएको थियो । ५१ जना प्रतिस्पर्धी सहभागी मेघा राउन्डपछि अहिले उत्कृष्ट छनोटका लागि हरेक दिन प्रतिस्पर्धा भइरहेको छ । सोमबारसम्म १५ जना प्रतिस्पर्धी सहभागी रहेको सुनारले बताए ।

विगतमा भोटिङलाई मूल्याङ्कनको आधार बनाइएकोमा यस पटक शतप्रतिशत निर्णायकको मूल्याङ्कनलाई आधार बनाइएको आयोजकले जनाएको छ । हरेक दिन महोत्सवको सुरुवातमा आइडलका प्रतिष्पर्धीहरुले प्रस्तुति देखाउने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...