News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाद्वारा अति विपन्न परिवारलाई राहत वितरण

झुलेनी नेटवर्क२०८१ माघ १०
५१७ पटक
२०८१ माघ १०

प्यूठान नगरपालिकाले वडा नं. ५ का अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

प्यूठान नगरपालिकाको मेयर कोष र जिल्ला प्रशासन कार्यालय प्यूठानको सहकार्यमा जुम्रीकाँडा पुगेर ५० घरपरिवारलाई खाद्यान्नसहितको सामग्री वितरण गरिएको हो। कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता एवं ३ नं वडाअध्यक्ष सुमनराज श्रेष्ठ, ५ नं वडाका अध्यक्ष नन्दराम पुन लगायतको उपस्थिती रहेको थियो।

५० बोरा चामल र ५० वटा स्लिपिङ्ग व्याग गरि विपन्न परिवारलाई एक लाख ७५ हजार बरावरको राहत सामाग्री वितरण गरेको प्यूठान नगरपालिकाका कम्प्यूटर अपरेटर पुस्कर शर्माले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...