News Portal

रेडियो सुन्नुहोस्

निर्माण व्यवसायी सङ्घ प्यूठानको अधिवेशन उद्घाटन

झुलेनी नेटवर्क२०८१ फागुन ६
६९० पटक
२०८१ फागुन ६

नेपाल निर्माण व्यवसायी सङ्घ प्यूठानको अधिवेशनको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले उद्घाटन गरेका छन् ।

सदरमुकाम खलङ्गामा आयोजित कार्यक्रममा पानसमा बत्ती बालेर सिंहले १२ औँ साधारण सभा तथा छैठौँ अधिवेशनको उद्घाटन गरेका हुन् ।

निर्माण व्यवसायी सङ्घ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेश सभाका सांसद, स्थानीय तहका प्रमुखहरू, निर्माण व्यवसायी महासङ्घका विभिन्न पदाधिकारीहरू लगायतको उपस्थिति रहेको छ ।

बन्द सत्र भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...