News Portal

रेडियो सुन्नुहोस्

घटनास्थल नजिकै भेटियो रगत लतपतिएको घन, हत्यामा प्रयोग भएको आशङ्का

झुलेनी नेटवर्क२०८१ फागुन ११
३०२ पटक
२०८१ फागुन ११

माण्डवी गाउँपालिका २ मा श्रीमान-श्रीमतीको शव भेटिए नजिकै रगत लतपतिएको घन भेटिएको छ। प्रहरीले अनुसन्धानकै क्रममा उक्त घन फेला पारेको हो। दम्पतिको हत्यामा उक्त घन प्रयोग भएको हुनसक्ने प्रहरीले जनाएको छ।

स्थानीय ६० वर्षका राम बहादुर परियार र ५६ वर्षकी हुकुमा परियारको घरभित्र सुतेको अवस्थामा शव फेला परेको थियो। शनिबार दिउसोसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। उनिहरुलाको सरिरमा गम्भीर चोट लागेको अवस्थामा शव रहेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी दिपेश वस्यालको नेतृत्वमा शनिवारदेखी प्रहरी घटनास्थलमै खटिएको छ। सुरुदेखि नै प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान थालेको थियो।

शङ्कास्पद ब्यक्तिमाथि निगरानी गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...