News Portal

रेडियो सुन्नुहोस्

घटनास्थल नजिकै भेटियो रगत लतपतिएको घन, हत्यामा प्रयोग भएको आशङ्का

झुलेनी नेटवर्क२०८१ फागुन ११
४९६ पटक
२०८१ फागुन ११

माण्डवी गाउँपालिका २ मा श्रीमान-श्रीमतीको शव भेटिए नजिकै रगत लतपतिएको घन भेटिएको छ। प्रहरीले अनुसन्धानकै क्रममा उक्त घन फेला पारेको हो। दम्पतिको हत्यामा उक्त घन प्रयोग भएको हुनसक्ने प्रहरीले जनाएको छ।

स्थानीय ६० वर्षका राम बहादुर परियार र ५६ वर्षकी हुकुमा परियारको घरभित्र सुतेको अवस्थामा शव फेला परेको थियो। शनिबार दिउसोसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। उनिहरुलाको सरिरमा गम्भीर चोट लागेको अवस्थामा शव रहेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी दिपेश वस्यालको नेतृत्वमा शनिवारदेखी प्रहरी घटनास्थलमै खटिएको छ। सुरुदेखि नै प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान थालेको थियो।

शङ्कास्पद ब्यक्तिमाथि निगरानी गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...