News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी संघको अधिवेशन सम्पन्न

बोम बहादुर परियार२०८१ फागुन २४
१०९५ पटक
२०८१ फागुन २४

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको १३ औ साधारण सभा तथा छैटौं जिल्ला अधिवेसन सम्पन्न भएको छ ।
सनिवार जुम्रीमा भएको अधिवेसनमा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य सुर्य थापाले होटल व्यवसाय जिवनको अभिन्न अंगको रुपमा विकास भएको बताए । साथै थापाले जिल्लाको स्वर्गद्धारीलाइ केन्द्रित गरि होटल स्थापना गरे पर्यटनको ठुलो सम्भावना रहेको बताए ।

कार्यक्रममा बोल्दै विषेश अतिथि होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेस कुमार जुकेले नेपालमा १० लाख भन्दा बढि होटलहरु रहेको बताएका छन । उनले होटल व्यवसायीहरुलाइ पर्यटनमा टेवा पुग्ने गरि संस्कार सहितको व्यवसाय संचालन गर्न आग्रह गरेका छन ।

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानका अध्यक्ष जुद्द बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव लिलाधर न्यौपानेले गरेका थिए ।

संघको नेतृत्वमा सहमती हुन नसकेपछि चुनाव गरिएको छ । अध्यक्षको लागी लिलाधर न्यौपाने र बसन्त भण्डारीले प्रतिष्पर्धा गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...