News Portal

रेडियो सुन्नुहोस्

आहा कालिका मन्दिर! (फोटो फिचर)

झुलेनी नेटवर्क२०८१ फागुन २५
७६४ पटक
२०८१ फागुन २५

प्यूठानको प्यूठान नगरपालिका–४,बिजुवारको कालिका भगवती मन्दिरमा आज दिपप्रज्वलन र गणेशको मुत्ति प्रणाप्रस्तिठा हुँदै छ ।

वर्षौ पहिले टारी इन्द्रेडडाँबाट बसाइसरेर कैलालीको धनगढी गएका गोपाल र रमा भण्डारीले मन्दिरको पूनर्निर्माण सम्पन्न गरेर मन्दिर परिसरमा दिपप्रज्वलन गर्न थालेका हुन् ।

६ सय वर्ष पूरानो कालिका भवतीको मन्दिर लाखौँ रुपैयाँ खर्चेर भण्डारी दम्पतीले निर्माण गरेका हुन् ।

त्यसपछि मन्दिर चिटिक्क देखिएको छ । आज हुने कार्यक्रमको तयारी,मन्दिमा गरिएको रंगरोगनले मन्दिर दुलही झै सि‌गारीएको छ ।

जिल्लाको मुख्य बजारी केन्द्र मनिने बिजुवारको कालिका भवगती मन्दिरमा दसै,तिहार, चैते दसै, माघेसक्रान्ति लगायत मुख्य-मुख्य जाडपर्वमा धेरै संख्यामा भक्तजन आउने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...