News Portal

रेडियो सुन्नुहोस्

होली सभ्य तरिकाले मनाऔँः उपरीक्षक बस्याल

झुलेनी नेटवर्क२०८१ फागुन २८
६९४ पटक
२०८१ फागुन २८

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले होलि मर्यादित र सभ्य तरिकाले मनाउन आग्रह गरेका छन् ।

झुलेनी युनाईटेड नेटवर्कको कार्यक्रम विशेष संवादमा कुरा गर्दै उपरीक्षक बस्यालले यस्तो आग्रह गरेका हुन् ।

विशेष संवादमा कुरा गर्दै बस्यालले अभिभावकले आफ्ना बालबालिका किशोरअवस्थामा पुगेपछि विशेष ख्याल राख्न आग्रह गरे । आफ्ना छोराछोरीलाई केहि संकाको दृष्टिकोणले पनि हेर्नुपर्ने उनको भनाई छ ।

जिल्लामा पर्ने उजुरीको विषयमा सोधिएको प्रश्नको जवाफ दिदै बस्यालले अनलाई ठगि र साईबर अपराधका घटनाहरु बढ्दो दरमा रहेको बताए । उनले चिट्टा लगायत आस्वासन बाँडने कसैको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...