News Portal

रेडियो सुन्नुहोस्

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

झुलेनी नेटवर्क२०८१ चैत्र २५
८६५ पटक
२०८१ चैत्र २५

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

सन १९१४ अक्टोबर २४ देखि ३० नोमेम्बर १९१४ सम्म १ महिना ७ दिन अंग्रेज फौजसंग नालापानी किल्लामा कप्तान बलभद्र कुवारसंगै लडेका कम्पनी कमान्डर प्यूठान रम्दीका दयाराम खड्काको राज्यले मूल्यांकन नगरेको उनीहरुको गुनासो छ । दयाराम नालापानी किल्लामा लड्दा प्रयोग गरीएका हातहतीयार खड्क, छुरी, तरबार, ढाल स्थानीयले अझै संरक्षण गरेर राखेका छन् ।

रम्दीका खड्काहरुले नेपालको ईतिहासमा पु¥याएको बीरता र उनीहरुले समाजमा पु¥याउदै आएको योगदानको बारेमा अध्ययन गर्न स्थानीय बेदबहादुर खड्काले रम्दीकोटे पुँवार खड्काहरुको वंशावली समेत तयार पारेका छन् । उनले प्रकाशन गरेको वंशालीमा खड्काहरुको योगदानको बारे चर्चा गरिएको छ ।

यहाँका खड्काहरुले रम्दीकोटे पुँवार खड्का संरक्षण समिति समेत गठन गरेका छन् । समितिकै अगुवाइमा आईतबार संघिय संसद राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाइ रम्कोटमा रहेका विभिन्न मठ,मन्दिर, खड्काहरुको पूखौली थलोको स्थलगगत अवलोन समेत गराएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...