News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य संघद्वारा राहत रकम हस्तान्तरण

झुलेनी नेटवर्क२०८२ जेठ १४
३३२ पटक
२०८२ जेठ १४

उद्योग वाणिज्य संघले आगलागि पीडित व्यवसायिलाई राहत रकम हस्तान्तरण गरेको छ ।

झिमरुक गाउँपालिका ५ का नवराज पोखरेललाई उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले राहत वापतको ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

पोखरेलले सञ्चालन गर्ने कान्तिपुर म.म. पसलमा जेठ ३ गते आगलागी भएको थियो ।

उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको समन्वय र क्षेत्र अन्तरगतका उद्योगी व्यवसायिको सक्रियता र संघको नियमित राहत कार्यक्रमको रकम हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले वताए ।

रकम हस्तान्तरण कार्यक्रममा होटल व्यवसायी सङ्घ प्यूठानका अध्यक्ष लिलाधर न्यौपाने, झिम्रुक गाउँपालिका वार्ड नं ५ का अध्यक्ष दधिराम पोखरेल, प्युठान उद्योग वाणिज्य संघ झिम्रुक बजार क्षेत्रका अध्यक्ष भरत ढकाल लगायतको उपस्थिति रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...