News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य संघद्वारा राहत रकम हस्तान्तरण

झुलेनी नेटवर्क२०८२ जेठ १४
६३२ पटक
२०८२ जेठ १४

उद्योग वाणिज्य संघले आगलागि पीडित व्यवसायिलाई राहत रकम हस्तान्तरण गरेको छ ।

झिमरुक गाउँपालिका ५ का नवराज पोखरेललाई उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले राहत वापतको ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

पोखरेलले सञ्चालन गर्ने कान्तिपुर म.म. पसलमा जेठ ३ गते आगलागी भएको थियो ।

उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको समन्वय र क्षेत्र अन्तरगतका उद्योगी व्यवसायिको सक्रियता र संघको नियमित राहत कार्यक्रमको रकम हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले वताए ।

रकम हस्तान्तरण कार्यक्रममा होटल व्यवसायी सङ्घ प्यूठानका अध्यक्ष लिलाधर न्यौपाने, झिम्रुक गाउँपालिका वार्ड नं ५ का अध्यक्ष दधिराम पोखरेल, प्युठान उद्योग वाणिज्य संघ झिम्रुक बजार क्षेत्रका अध्यक्ष भरत ढकाल लगायतको उपस्थिति रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...