News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा गणतन्त्र दिवसमा विविध कार्यक्रम

झुलेनी नेटवर्क२०८२ जेठ १५
५११ पटक
२०८२ जेठ १५

प्यूठानमा गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम सहित विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन्।

गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजनामा महेन्द्र मावि खलंगाबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । जिल्ला समन्वय समितिमा पुगेपछि शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सि., गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न पक्षका सरोकारवाला हरुले शुभकामना मन्तव्य राखेका थिए ।

उद्याले वाणिज्य संघले सवै बजार क्षेत्रका कार्यक्रम गरि बनाएको छ ।

जिल्लाका स्थानीय तह, संघ संस्था र राजनीतिक दल सहित भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाईरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...