News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

झुलेनी नेटवर्क२०८२ जेठ १८
३५७ पटक
२०८२ जेठ १८

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान केन्द्र विजुवारमा भएको कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन् ।

संघका अध्यक्ष कमल विकको अध्यक्षतामा गरिएको कार्याक्रममा बोल्दै प्रमुख अतिथि प्यूठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद वस्यालले रचनात्मक कामद्वारा दिवस मनाएको भन्दै शुभकामना दिए । रगत अभावमा विरामिको जीवन जोखिममा नपरोस भनेर रक्तदान गरी दिवस मनाईएको राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका उपाध्यक्ष बोम बहादुर परियारले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव वासुदेव गिरी, संघका प्रदेश पदाधिकारी, पेशागत संगठनका प्रतिनिधि लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव रविन विश्वकमाले गरेको थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...